पछिल्लो समय फिल्म तथा नेपालि गित संगीतको म्युजिक भिडियोले युटुबमा करोड भ्यु पाउदै रेकर्ड राख्ने क्रम बाक्लो बन्दै गईरहेको छ l
यसै क्रममा हाल रिलिज पश्चात नेपालि फिल्म क्षेत्रको ईतिहासमै रेकर्ड ब्रेक गरेको फिल्म "छक्का-पन्जा" ले पनि युटुब मा करोड भ्यु पार गरेको छ l विभिन्न रेकर्ड सहित चर्चा र बिबाद सहित यो फिल्मले रेकर्ड नै राखेको थियो भने हाल यसैको दोश्रो शृंखला "छाक्का पन्जा-२" पनि निर्माण भएको छ l छक्का पन्जा २ को पनि टिजर र "नाईलनको सारी" बोलको गीत सार्बजनिक भईसकेको छ भने चर्चा संगै गीत चोरीको आरोप पनि खेप्नु परेको छl
Comments
Post a Comment